खेलकुद

श्रीलंका पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा

काठमाडौं । श्रीलंका पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो । पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर