खेलकुद

भारतद्वारा बङ्गलादेश पराजित

काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा भारतले बङ्गलादेशलाई ३–० को गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पङ्गमबम