मनोरन्जन slider

हिमाल सागर र अस्मिता अधिकारीको ‘पिर पर्‍या छ’

काठमाडौं । गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्‍या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको संगीत, कुमार रानाको मिक्सिङ तथा मास्टरिङ छ। मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन