मनोरन्जन slider

यस्तो छ ‘सम्झना बिर्सना’को ट्रेलर

काठमाडौं । निमेष प्रधान निर्देशित सिनेमा ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा आगामी जेष्ठ ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । बुढासुब्बा डिजिटल मार्फत ट्रेलर सार्वजनिक गरिएको छ । दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित