मनोरन्जन slider

शरद’को ‘ॐ नम शिवाय’

काठमाडौं । आरबी खत्री ‘शरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियोसहित सार्वजनिक भएको छ । उनी आफैंले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् । भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन्