मनोरन्जन slider

‘पहराकी फूल’मा दयाहाङको अभिनय

काठमाडौँ । कलाकार दयाहाङ राईको अभिनय रहेको ‘पहराकी फूल’ गीत सार्वजनिक भएको छ। रूपकुमार राईको स्वर रहेको गीत उनकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। र्यटनमन्त्री सुदन किराँतीको शब्द रहेको गीतमा शान्तिराम राईले संगीत भरेका छन्। गीतमा आगा लामाको संगीत