मनोरन्जन slider

नमूना कलेजको ‘जर्नी अफ फेसन शो’

काठमाडौं । बिहीबार साँझको समय छिप्पिदै जाँदा र्याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रङ्ग, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए । नमूना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थीले आफ्ना