मनोरन्जन slider

‘कोत पर्व’ को विषयमा चलचित्र बन्ने

काठमाडौं । चलचित्र ‘नालापानी’मा निर्देशन गरेका रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । विसं १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने चलचित्रका लागि लेखन