मनोरन्जन slider

यस्तो छ ‘गोर्खा वारियर’को ट्रेलर

काठमाडौं । केही महिनाअघि लण्डनमा वर्ल्ड प्रिमिएर भएको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा आगामी फागुन ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको बिहीबार ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको ट्रेलरमा मलायामा गोर्खालीले लडेको साहसी युद्ध