सुरक्षा

कार्कीलाई उपरथीको दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सैनिक वार कलेजका सहायक रथी सुरेशकुमार कार्कीलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन १८ को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका कार्कीलाई प्रधानसेनापति थापाले जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा