सुरक्षा

नेपाली सेनाले खुलायो जागिर, असोज ३१ सम्म दरखास्त दिन सकिने

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले बिहीबार गोरखापत्रमा सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट