सुरक्षा

प्रहरी नियमावली संशोधनले नैतिक बल थपियो

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता केसीले पछिल्लोपटक प्रहरी नियमावली संशोधन

नेपाली सेनाले यसरी मनायो पृथ्वी जयन्ती(फोटोफिचर)


प्रकाशित मिति | २०७८, २७ पुष मंगलवार १९:२१