सुरक्षा

२५ जना डीएसपीको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक(डीएसपी)को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ । म्याग्दी जिल्लाको इन्चार्जमा तिलक भारतीलाई पठाइएको