सुरक्षा

सशस्त्र प्रहरी महानिरीक्षक केसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ । मन्त्रिपरिषद्को बुधबारको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई आजै गृहसचिव टेकनारायण पाण्डेले दज्र्यानी चिह्नबाट समेत सुशोभन गरे । गृह मन्त्रालयमा भएको समारोहमा गृह सचिव