राजनीति

भारतीय दूतावासले २० करोड खर्च एक्लैले निर्णय गर्ने होइन, यसमा नेपालको पनि साझेदारी रहन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्न नपाउने बताएका छन् । शुक्रबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले त्यसमा नेपालको निर्णय र सझदारी रहने बताएका हुन् । उनले आफ्नो नेतृत्वको