राजनीति

पार्टी र आन्दोलनमा गरेको योगदानको कदर भएको महसुस भएको छ

  गण्डकी । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बनेपछि पार्टीले न्याय गरेको बताएकी मनरुपा शर्माले अन्ततः राष्ट्रियसभाको यात्रा तय गर्न सफल भएकी छन् । बिहीबार भएको मतदानबाट महिलातर्फ सत्ता साझेदार दलका साझा उम्मेदवार उनले तीन हजार छ सय ६०