राजनीति

गृहमन्त्रीमाथि आरोप लगाउने कांग्रेस कुनै न्यायाधीश होइनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजनीतिक स्वार्थका लागि सदन अवरुद्ध गरेको आरोप लगाएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदमा कांग्रेसको दादागिरी नचल्ने बताएका हुन् । उनले कांग्रेसले सदनमा यस्तो