राजनीति

८४ को निर्वाचनपछि एमाले निर्णायक शक्ति बन्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८४ सालमा एमाले निर्णायक शक्ति बन्ने दाबी गरेका छन् । उपनिर्वाचनको परिणामले मिसन ८४ को सफलताको सुरुवात भइसकेको उनले बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई