राजनीति

अयोग्य लडाकूलाई रकम दिने पहिलाकै निर्णय, अहिले कार्यान्वयन गरेको मात्रः मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकूलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नम्बर ३ समन्वय कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन