राजनीति

‘सीताविना भारत र रामविना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सीताविना भारत अपूर्ण र रामविना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार बिहान लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल रामविना