राजनीति

प्रधानमन्त्री नेपालीका हुन् !

डा. गोविन्दशरण उपाध्याय । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा छन् । उनी नेपालको प्रधानमन्त्रीको हैसियतमा त्यहाँ गएका हुन् र सम्पूर्ण नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् । भारतीयहरूले उनको सम्मान नगरे नेपालको अपमान हुन्छ । ठूलो गणतन्त्र वा उदीयमान विश्वशक्ति हुँ