राजनीति

वैशाख २८ अघि नै प्रधानमन्त्रीले संसदीय छानबिन समिति बनाउनेमा हामी विश्वस्त छौंः प्रमुख सचेतक लेखक

महेन्द्रनगर (कञ्चनपुर) । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार