राजनीति

यी हुन् प्रधानमन्त्रीले घोषणा गरेका नयाँ योजना र कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गर्दै केही महत्त्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा गरेका छन् । आफ्नो एक वर्षे कार्यकालका उपलब्धि र सरकारको अबको योजनासहित प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन

राष्ट्रका नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन LIVE


प्रकाशित मिति | २०८०, १० पुष मंगलवार १७:१२