समाचार

युरोपको झल्को दिने सिमकोट विमानस्थल(फोटोफिचर)

हिमपातले उडान भर्न नसकेका सीता एयरका दुईवटा जहाज । आइतबार सिमकोट विमानस्थलमा रोकिएका थिए भने मौसममा हल्का सुधार हुँदा सोमबार उडान भरे । तस्वीर : दाने बोहरा, रासस