समाचार

सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा भेला भएर सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् । यसअघि महिलाहरूले अर्धनग्न प्रदर्शन गरेकोमा आइतबार पुरुषहरू अर्धनग्न प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सहकारी