समाचार

भूगर्भशास्त्री गुडन कर्विन्सलाई पछ्याउँदै बर्दिबास राइमण्डल क्षेत्रमा पाषाण युगकालीन हतियारको खोजी गरिँदै

  महोत्तरी । जर्मन अन्वेषक तथा भूगर्भशास्त्री गुडन कर्विन्सको खोजलाई पछ्याउँदै पुरातत्व विभाग अहिले महोत्तरीको बर्दिबास–३ राइमण्डल क्षेत्रमा पाषाण युगकालीन हतियार खोज्दै छ । विभागका वरिष्ठ पुरातत्वविद् डा मञ्जिल हजारी र भास्कर ज्ञवालीसहितको विज्ञटोली अहिले राइमण्डल र पाटु क्षेत्रका कान्लापाखा