समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । बुधबार बिहान खाँणलाई उनकै निवास चाबहिलबाट पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी गृहमन्त्री भएका बेला