समाचार

सोलुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौँका लागि  उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।       त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १