समाचार

रामबहादुर बम्जन पक्राउ

काठमाडौं । आफूलाई लिटिल बुद्ध भन्ने रामबहादुर बम्जन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले उनलाई मंगलबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। उनी लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए भने पछिल्लो समय