समाचार

गृह मन्त्रालयद्वारा नेपाल प्रहरीका १६ डीआईजीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयानुसार उनीहरूको सरुवा गरिएको हो । कोशी प्रदेशमा चन्द्रकुवेर खापुङ, मधेस प्रदेशमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा