समाचार

बम्जनको घरमा प्रहरीको छापाः तीन करोड ३० लाख नगद बरामद

काठमाडौं । आफूलाई तपस्वी बनाउने रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई उनको बूढानिलकण्ठस्थित घरबाट मंगलबार राति पक्राउ गरेको थियो । उनको घरबाट तीन करोड ३० लाख