समाचार

प्रहरीद्वारा बम्जन सार्वजनिक

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मंगलबार साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको