समाचार

बाँकेमा प्रहरी सहायक निरीक्षक आठ हजार घुससहित पक्राउ

काठमाडौँ । बाँकेमा एकजना प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ गरेका छन् । बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी बुधबार आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको