लोक सेवा विज्ञापन

लोक सेवाले खुलायो १०८७ जना शाखा अधिकृतको लागि विज्ञापन (विज्ञापन सहित हेर्नुस्)

लोक सेवा आयोगले वार्षिक कार्यतालिका अनुसार मंसिर अन्तिम बुधबार शाखा अधिकृतको विज्ञापन आह्वान गरेको छ । जसमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकन द्धारा हुने बढुवाको लागि ३१९ जना साथै न्याय सेवा तर्फ २५५ र परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदको लागि ५१३