केशवप्रसाद भट्टराई । सडक नै हाम्रो राज्य र राष्ट्र हो । सडकले नै हाम्रो सरकार, संसद र न्यायालयलाई हाँक्छ, नेतृत्व गर्दछ ! त्यसैले सडक हाम्रो संसद हो, सडक संसद हो र सडक नै न्यायालय हो । सडकले जे भन्छ त्यही
कारमा आफन्त सरकारमा आफन्त भन्सारमा आफन्त धनसारमा आफन्त भ्रष्टाचारमा आफन्त
आमाका आँशु … आफ्नो शरीरबाट अर्को जीवनको सृष्टिमा सम्पूर्ण पीडा
मेरो देशमा हिजोदेखि बल्ल नयाँ युग सुरु भयो दिल्लीमा बनेको
पहिले भन्थे नयाँ युग बोकेर चुरे चढ्न दिल्लीबाट रेल आउँदैछ
छोप्नोस् हजुर तपाईंको राष्ट्रियता देखियो ! अर्जुन पराजुली ।
तिम्रो मुखमा हामी हाम्रो फोटो टाँसिदिन्छौं खानु पर्दैन, ऐन हेरेर
पर्खाल नाघेर जानु हुन्छ मध्यरातमा ! नाघेर गएको देख्नु हुँदैन
त्याग ! आफ्नु फोटो टाँसेकै भरमा पठाइदिनुभयो चीनले दान दिएको
काठमाडौं । नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको गएराति १०
गोबरको अनुहारमा गोबर नदल्नू बाबु ! गोबरको मानहानि हुन्छ !!
सबै खुशी होउन, सबैको कल्याण होस् ।