अन्तरवार्ता

आफूलाई एक सक्षम नेतृत्वकर्ताका रूपमा उभ्याउन चाहन्छुः डा. कार्की (अन्तरवार्ता)

काठमाडौं । दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन् । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी