अन्तरवार्ता

परराष्ट्रमन्त्रीलाई प्रश्नः  मुलुकमा विदेशी लगानी भित्र्याउन आर्थिक कूटनीतिमार्फत के पहल गर्नुभयो ?

काठमाडौं । गतवर्ष भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिका खासगरी नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सन्तुलन र परिपक्व व्यवहार प्रदर्शन गरेको देखिएको छ