सूचना/प्रबिधि

गुगलले दैनिक एक करोड ८० लाख फर्जी इमेल रोक्दै

गुगलका अनुसार कोरोनाभाइरस महामारीका कारण इमेलमार्फत् ’फिशिङ्ग हमला’का लहर नै चलेका छन्। अपराधीहरूले यस्ता हमलामा प्रयोगकर्ताहरूबाट उनीहरूको व्यक्तिगत विवरण चुहाउने जुक्ति लगाउँछन् । गुगलले अहिले दैनिक लगभग दुई करोड त्यस्ता फिशिङ्ग इमेलहरू रोकिरहेको जनाएको छ । पछिल्ला सातामा फर्जी इमेलका