सूचना/प्रबिधि

सिङ्गापुरमा कन्ट्याक्ट ट्रेसिङका लागि विशेष उपकरण वितरण

सिङ्गापुरमा कोरोनाभाइरस सङ्क्रमणको गति नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि एउटा विशेष उपकरण बाँड्न थालेको छ । ट्रेसटुगेदर नाम दिइएको उक्त उपकरण सरकारले निर्माण गरेको कन्ट्याक्ट ट्रेसिङ मोबाइल एपको विकल्पका रूपमा बाँडिएको हो । यो उपकरण मोबाइल फोन प्रयोग