सूचना/प्रबिधि

‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ अधिनायकवाद तर्फको अर्को फड्कोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले ‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा आपत्ति प्रकट गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार बिहान विज्ञप्ति जारी गरी प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई