सूचना/प्रबिधि

घोप्टे युग

गंगा वन । म,तिमी, हामी कोही पनि लगभग अछुतो छैनौं घोप्टे युगमा प्रवेश गर्न । ढुङ्गेयुग हुँदै विभिन्न युगहरु पार गर्दै आजको वर्तमान युगमा आइपुग्दा अबको युगलाई इतिहासकै शक्तिशाली युगको रुपमा नामाकरण गर्ने हो भने घोप्टे युग राख्दा कसो होला