सूचना/प्रबिधि

ग्राहकलाई टेबलसम्म खाना लगिदिन बनाइएको ‘रोबट बिरालो’ प्रदर्शनीमा

अमेरिकाको लास भेगसमा आयोजित सीईएस प्रविधिमेलामा रेस्टुराँमा आउने ग्राहकलाई टेबलसम्म खाना लगिदिन बनाइएको रोबट बिरालो प्रदर्शनीमा राखिएको छ। ‘बेलाबट’ नामकरण गरिएको उक्त रोबट चिनियाँ कम्पनी पुडुटेकले बनाएको हो। उसले बनाएका अन्य अचम्मलाग्दा रोबट पनि उक्त मेला प्रदर्शन गरिनेछन्। यूबीटेकद्वारा निर्मित