हाइलाइट

कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

काठमाडौँ । कीर्तिमानी आरोही कामिरिता शेर्पाले २९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सका अनुसार शेर्पा आइतबार बिहान ७ः२५ मा सगरमाथाको चुचुरोमा पुगेका हुन् । योसँगै उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन्