स्वास्थ्य

कोरोना सङ्क्रमणबाट एकजनाको निधन

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एक जना सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो । यसैगरी एक हजार छ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको