स्वास्थ्य

बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले शनिबार विज्ञप्ति जारी गरी सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र