स्वास्थ्य

बीमा कार्यक्रममा देखिएका कमीकमजोरी सुधार गर्दै लैजाने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी स्वास्थ्य संस्थामा १० प्रतिशत शय्या गरिब तथा विपन्न नागरिकलाई उपलब्ध गराउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा