स्वास्थ्य

स्थायी छोडेर करार, काठमाडौं छोडेर मधेस झेरका डा. निश्चल

टीकाराम सुनार/निरञ्जनकुमार साह, जनकपुरधाम । यही भदौ ५ देखि प्रादेशिक अस्पताल जनकपुरधाममा मुटुरोगको उपचार सेवा सुरु भयो ।  सेवा सुरु भएपछि अस्पतालका निर्देशक डा रामनरेश पण्डितले भनेका थिए, “जनशक्ति अभावले लामो समयदेखि मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्कइएकोमा शिक्षण अस्पताल