स्वास्थ्य

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिड खोपको प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई

यसवर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन् । ती वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन् । कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि