स्वास्थ्य

‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु

  काठमाडौँ ।  सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो । पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९