स्वास्थ्य

प्रधानमन्त्रीद्वारा आँबुखैरेनीमा अस्पतालको उद्घाटन

  दमौली ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँको आँबुखैरेनी–३ मा निर्मित अस्पतालको शुक्रबार उद्घाटन गरेका छन् । सञ्चालनमा आएको एक वर्षपछि अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालका रुपमा